February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

रुपन्देहीको कंचन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

भैरहवा – रुपन्देहीको कंचन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल ९ हजार ८५ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै मौसमी थापा मगर ९ हजार १९४ मत ल्याएर विजयी भएकी छन् ।

अध्यक्ष र उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनानाथ आचार्यले ७ हजार ८४५ र ओमकली राहादीले ७ हजार ६९९ मत पाएका थिए ।

Advertisement

विजेता वडा नं.१
हरिनारायण थारु-१६३६
उपबिजेता
चन्द्र बहादुर राना-१५४२

वडा नं.२
बिजेता- टेक बहादुर गुरुङ्ग-२३१५
उपबिजेता- शेरबहादुर थारु-१०४१

वडा नं.३
विजेता-टिकाराम सापकोटा-१६७९
उपविजेता-नगेन्द्र बहादुर लामिछाने-१८७४

वडा नं.४
विजेता-केशर बहादुर खत्री-२०१८
उपविजेता-१५४२

वडा नं.५
विजेता- कुल प्रसाद पौडेल-१६९४
उपविजेता-१६३६