पाल्पाको रैनादेवीको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी
- पब्लिक कुरा
- २०७९ जेष्ठ ३
- 1.7K Shares
पाल्पा- रैनादेवी छहरा गाउँपालिका, पाल्पाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका हुन् ।
अध्यक्षमा विजयी भट्टराईले ६ हजार ६ सय ४३ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए । उपाध्यक्षमा ६ हजार ३ सय ७ मत ल्याएर माओवादीका थापा निर्वाचित हुँदा नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार १ सय ६१ मत पाइन् ।
८ वटा वडा रहेको यो गाउँपालिकामा २ वटा वडा एमाले र ६ वटा वडा गठबन्धनका उम्मेदवारले जितेको निर्वाचन अधिकृतको कार्यालय रैनादेवी छहराले जनाएको छ ।
- ‘लुम्बिनी महोत्सव सिथिल अर्थतन्त्रलाई लयमा फर्काउन कोशेढुंगा सावित हुनेछ’
- मंसिर २१ देखि भैरहवामा ११औं संस्करणको अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिता
- लुम्बिनी महोत्सवको तयारी पूराः उद्योगी–व्यवसायी उत्साहित, बजार गुल्जार बन्ने अपेक्षा
- प्रदेशमा खेलकुदका पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य
- कस्तो छ मुलुकमै पहिलोपटक रूपन्देहीमा उत्पादन भइरहेको दानेदार अर्गानिक डीएपी मल ?
- बुटवल–गोरुसिंगे सडकः वन्यजन्तुमत्रै बनाइने, सात हजार रुख काटिने
- सुशासन, सेवा प्रवाह र विकासमा सरकारको सुस्त कार्यशैली
- उपनिर्वाचनको नतिजा निराशाजनक छैनः ईश्वर पोखरेल
- कति उपलब्धिमूलक छन् नेपाल–चीन सहमति–सम्झौता ?
- किन भइरहेको छ दक्षिण कोरियामा हलचल ? राष्ट्रपतिको ‘मार्सल ल’ लगाउने निर्णय किन टिकेन ?
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते
२०८१ मंसिर ११ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्