सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै
- पब्लिक कुरा
- २०७९ जेष्ठ १
- 1.2K Shares
भैरहवा– रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा नेपालीका काँग्रेसका फणेन्द्र शर्माले अग्रता कायमै राखेका छन् । माओवादी र काँग्रेसका गठबन्धनका उम्मेदवार उनले ५ हजार ८८० मत गन्दा २ हजार ५४७ मत प्राप्त गरेका छन् ।
एमालेका चित्रबहादुर कार्कीले २ हजार २५६ मत पाएका छन् । उपप्रमुखका माओवादीका मानबहादुर रावतले २ हजार ५९१ मत पाएका छन् भने एमालेकी विना रानाले २ हजार ४ सय २४ मत पाएकी छन् ।
- ‘लुम्बिनी महोत्सव सिथिल अर्थतन्त्रलाई लयमा फर्काउन कोशेढुंगा सावित हुनेछ’
- मंसिर २१ देखि भैरहवामा ११औं संस्करणको अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिता
- लुम्बिनी महोत्सवको तयारी पूराः उद्योगी–व्यवसायी उत्साहित, बजार गुल्जार बन्ने अपेक्षा
- प्रदेशमा खेलकुदका पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य
- कस्तो छ मुलुकमै पहिलोपटक रूपन्देहीमा उत्पादन भइरहेको दानेदार अर्गानिक डीएपी मल ?
- बुटवल–गोरुसिंगे सडकः वन्यजन्तुमत्रै बनाइने, सात हजार रुख काटिने
- सुशासन, सेवा प्रवाह र विकासमा सरकारको सुस्त कार्यशैली
- उपनिर्वाचनको नतिजा निराशाजनक छैनः ईश्वर पोखरेल
- कति उपलब्धिमूलक छन् नेपाल–चीन सहमति–सम्झौता ?
- किन भइरहेको छ दक्षिण कोरियामा हलचल ? राष्ट्रपतिको ‘मार्सल ल’ लगाउने निर्णय किन टिकेन ?
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते
२०८१ मंसिर ११ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्