May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

सिद्धार्थनगरमा कांग्रेसको अग्रता दोब्बर

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेसका इस्तियाक अहमद खान अग्रस्थानमा छन् । यस्तो छ पछिल्लो मतपरिणाम –
गणना: १५७३, बदर : ९८
प्रमुख
कांग्रेस : ७१९
राप्रपा : ३५९
एमाले : १९७
जसपा : १४१
नेकपा एस : ४२

उप-प्रमुख
एमाले: ३०३
माओवादी : २७४
राप्रपा : २९९
जसपा : २६९

Advertisement