सिद्धार्थनगरमा कांग्रेसको अग्रता दोब्बर

- पब्लिक कुरा
- ३१ बैशाख २०७९
- 340 Shares

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेसका इस्तियाक अहमद खान अग्रस्थानमा छन् । यस्तो छ पछिल्लो मतपरिणाम –
गणना: १५७३, बदर : ९८
प्रमुख
कांग्रेस : ७१९
राप्रपा : ३५९
एमाले : १९७
जसपा : १४१
नेकपा एस : ४२
उप-प्रमुख
एमाले: ३०३
माओवादी : २७४
राप्रपा : २९९
जसपा : २६९

- नगर प्रमुख खान र उपप्रमुख अधिकारीद्वारा बिरामीलाई फलफूल बितरण
- अवैध काठ तस्करी बढ्यो
- जो दोस्रो प्रयासमा पालिका प्रमुख हुन सफल भए
- नेपालगञ्ज कारागारमा रहेका २१ जना बन्दीले पाए माफी
- संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाऔँ: शेरचन
- आज गणतन्त्र दिवस
- फ्रिजमा राख्न नहुने ८ खानेकुरा
- संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था गणतन्त्र: प्रधानमन्त्री
- दुई वर्षपछि जापानको सिमाना विदेशीका लागि खुला
- जब बिहेअघि बेहुलीले बेहुलासँग मागिन् फेसबुकको पासवर्ड…
-
असारदेखि भैरहवाबाटै श्रम स्वीकृति
७ जेष्ठ २०७९ -
आयल निगमको भलवारी डिपोभित्र रहेको दुई ट्यांकरमा आगलागी
१३ जेष्ठ २०७९ -
तिलोत्तमामा खाँणको अग्रता कायमै
१० जेष्ठ २०७९
प्रतिकृया दिनुहोस्