महँगो टिकट

- पब्लिक कुरा
- २४ बैशाख २०७९
- 41 Shares

मन नदुखाऊ टिकट नपाउनेहरू
यहाँ टिकट सित्तै कहाँ पाइन्छ र
खनखनी गनेर लिने टिकट
त्यसै बाझेर कहाँ ल्याइन्छ र
मत पनि कहाँ त्यति सस्तो छ र
भिख मागेसरी
गनेरै ल्याएको टिकटलाई
कसले दिन्छ र मनपरी
यहाँ मोल हुन्छ सबैको
नबुझ्नु नै गल्ती भो
करोडौँकरोड मूल्य भएको टिकट
सित्तैमा खोज्नु मूर्खता हो
नरोऊ टिकट नपाउनेहरू
३० गते ती मत कम पाउने अवश्य रुनेछन्
मै खाऊँ मै लाऊँको यो संसारमा
मतदानपछि मतदाता पाँच वर्षै रुनेछन् !

- कृषि बजेटमा भारी वृद्धि
- नगर प्रमुख खान र उपप्रमुख अधिकारीद्वारा बिरामीलाई फलफूल बितरण
- अवैध काठ तस्करी बढ्यो
- जो दोस्रो प्रयासमा पालिका प्रमुख हुन सफल भए
- नेपालगञ्ज कारागारमा रहेका २१ जना बन्दीले पाए माफी
- संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाऔँ: शेरचन
- आज गणतन्त्र दिवस
- फ्रिजमा राख्न नहुने ८ खानेकुरा
- संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था गणतन्त्र: प्रधानमन्त्री
- दुई वर्षपछि जापानको सिमाना विदेशीका लागि खुला
-
असारदेखि भैरहवाबाटै श्रम स्वीकृति
७ जेष्ठ २०७९ -
आयल निगमको भलवारी डिपोभित्र रहेको दुई ट्यांकरमा आगलागी
१३ जेष्ठ २०७९ -
तिलोत्तमामा खाँणको अग्रता कायमै
१० जेष्ठ २०७९
प्रतिकृया दिनुहोस्