महँगो टिकट
- पब्लिक कुरा
- २०७९ बैशाख २४
- 1.4K Shares
मन नदुखाऊ टिकट नपाउनेहरू
यहाँ टिकट सित्तै कहाँ पाइन्छ र
खनखनी गनेर लिने टिकट
त्यसै बाझेर कहाँ ल्याइन्छ र
मत पनि कहाँ त्यति सस्तो छ र
भिख मागेसरी
गनेरै ल्याएको टिकटलाई
कसले दिन्छ र मनपरी
यहाँ मोल हुन्छ सबैको
नबुझ्नु नै गल्ती भो
करोडौँकरोड मूल्य भएको टिकट
सित्तैमा खोज्नु मूर्खता हो
नरोऊ टिकट नपाउनेहरू
३० गते ती मत कम पाउने अवश्य रुनेछन्
मै खाऊँ मै लाऊँको यो संसारमा
मतदानपछि मतदाता पाँच वर्षै रुनेछन् !
- एन्टिरेविज भ्याक्सिनबिहीन भए रुपन्देहीमा सरकारी स्वास्थ्य संस्था
- सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता
- खोइ त मानवअधिकार ?
- भैरहवामा प्रदेशस्तरीय वृत्ति मार्गनिर्देशन सेवा केन्द्र र डिजिटल प्लेटफर्म
- सामूहिक महोत्सवः विभिन्न विधामा प्रतिस्पर्धा जारी
- सामुदायिक वनको संरक्षण गर्नुपर्नेमा जोड
- प्रचण्ड भन्छन्– देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्छ
- रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
- कसैलाई पनि संविधान असफल बनाउने छुट छैनः गृहमन्त्री लेखक
प्रतिकृया दिनुहोस्