रेबिज के हो र कसरी बच्ने ?

- पब्लिक कुरा
- २०७८ चैत्र ६
- 1.2K Shares

रेबिज जनावरको टोकाइका क्रममा र्यालबाट सर्ने प्राण घातक रोग हो। यो रोग लागेपछि त्यसको संक्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ। बिशेषगरी यो रोगबाट संक्रमित कुकुर, विरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्छ।
रेबिजबाट कसरी बच्ने
१ घरपालुवा जनावरलाई जथाभावी बाटोमा नछोड्ने।
२ घरपालुवा जनावरलाई रेबिजविरुद्धको खोप लगाउने।
३ त्यस्ता जनावरले टोेकेपछि साबुनपानीले कम्तीमा १५ मिनेट धुने र प्राथमिक उपचार गरी अस्पताल जाने।
४ रेबिज विरुद्धको खोप लगाउने।
५ कुकुरलाई नजिस्क्याउने। कुकुरले खाना खाइरहेको र बच्चालाई दूध चुसिरहेका बेला नचलाउने।
- प्रधानमन्त्री कपः कोशीविरुद्ध कर्णाली प्रदेशको फराकिलो जित
- गणतन्त्र पक्षधर सबै शक्तिहरू एक ठाउँ होऔंः प्रचण्ड
- अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु
- तालाबन्दी र विवादले रूपन्देहीका आठ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
- लोकतन्त्र: ‘बाँदरको हातमा लड्डु’
- किन बाइपास भए ‘राजा फर्काउने’ भनिएको मोर्चामा दुई राजावादी लिङ्देन र थापा ?
- इजरायलद्वारा गाजामा पुनः सैन्य आक्रमण, कम्तिमा १३० जनाको मृत्यु
- प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
- गाँजासहित गाैतमबुद्ध विमानस्थलबाट एक भारतीय महिला पक्राउ
- प्रधानमन्त्री कपः आर्मीको विजयी यात्रा कायमै
-
ग्राहकको अभिनय गरेर लागूऔषधसहित कारोबारी पक्राउ
२०८१ फाल्गुन २७ -
पीएम कप सुरु: लुम्बिनी, एपीएफ र कर्णालीको विजयी सुरुवात
२०८१ फाल्गुन २५ -
महिला सशक्तिकरणमा जोड
२०८१ फाल्गुन २४ -
भैरहवामा बुद्धको अस्तिधातुसहित बृहत् धम्मयात्रा
२०८१ चैत्र २
प्रतिकृया दिनुहोस्