नेपालमा बिहानै ५.८ म्याग्निच्युडको भूकम्प
- पब्लिक कुरा
- २०७८ जेष्ठ ५
- 3.1K Shares
भैरहवा– लमजुङ्ग केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ ।
लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस भएको थियो । थप विवरण आउँन बाँकी रहेको केन्द्रले जनाएको छ ।
- शनिबारदेखि २५औं संस्करणको रूपन्देही सुपरलिग
- लुम्बिनीमा गौरवका आयोजना कार्यान्वयन प्राथमिकता
- भैरहवाबाट शुक्रबार र शनिबार गरी चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै
- धार्मिक पर्यटनको केन्द्र स्वर्गद्वारी
- रूपन्देही व्यापार संघद्वारा रजत महोत्सवमा विविध कार्यक्रम
- लुम्बिनी प्रदेशः बलियो सरकारको कमजोर बजेट खर्च
- उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यस वर्षको छठ
- तस्करीको चिनी बरामदपछि लुम्बिनीमा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार
- काँग्रेस सांसद तथा ऊर्जा राज्यमन्त्री तामाङको निर्माण कम्पनी कालोसूचीमा
- छठ पर्वको रौनक (फोटो फिचर)
-
एक दशकदेखि भैरहवामा तिहारलाई उल्लासमय बनाइरहेका रहिश खान
२०८१ कार्तिक १४ -
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ मनाइयो छठ पर्व
२०८१ कार्तिक २२
प्रतिकृया दिनुहोस्