यी हुन् नेकपाका लुम्बिनी प्रदेशका उम्मेदवार

भैरहवा– पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि लुम्बिनी प्रदेशका जिल्ला निर्वाचन क्षेत्रहरुमा अधिकांश उम्मेदवार टुंग्याएको छ । पार्टी सार्वजनिक गरेको विवरणमा केही निर्वाचन क्षेत्रमा आज उम्मेदवारको नाम टुंगो लगाइँदै छ । तर, अधिकांशमा टुंगो लागेको सो पार्टीले जनाएको छ ।
यी हुन नेकपाका उम्मेदवार
रुकुम पूर्ब
क) पुष्पकमल दाहाल प्रचण्ड
रोल्पा
क) वर्षमान पुन
अर्घाखाँची
क) राम बहादुर चौहान
गुल्मी
क) क्षेत्र नं १ सुदर्शन बराल
ख ) क्षेत्र नं २ बुद्धि जिसी
पाल्पा
क) क्षेत्र नं १ होम सुनारी
ख) क्षेत्र नं २ सोमप्रसाद पाण्डे
पश्चिम नवलपरासी
क) क्षेत्र नं १ सिन्धु जलेसा
ख) क्षेत्र नं २ देवेन्द्र पौडेल
प्युठान
क) भोजविक्रम बुढा
बर्दिया
क) क्षेत्र नं १ बामदेव गौतम
ख ) क्षेत्र नं २ मा दुर्गा थारु र लालवीर चौधरी ( बाँकी)
रुपन्देही
क) क्षेत्र नं १ मा घनश्याम यादव, देवेन्द्र पाण्डे सागरको नाम
ख) क्षेत्र नं २ मा जिल्ला संयोजक निर्मल जिसी, विश्व दीप पाण्डेलगायतको नाम चर्चामा ।
ग) क्षेत्र नं ३ फैजअहमद खान
घ ) क्षेत्र नं ४ बाबुलाल यादव
ङ) क्षेत्र नं ५ वकिल मुसलमान
दाङ
क) क्षेत्र नं १ मेटमणि चौधरी
ख ) क्षेत्र नं २ निर्मल आचार्य
ग) क्षेत्र नं ३ धनबहादुर मास्कीको नाम रहे पनि अन्तिम निर्णय नभएको ।
बाँके
क) क्षेत्र नं १ अब्दुल हुसेन खान
ख) क्षेत्र नं २ टङ्क विष्ट
ग) क्षेत्र नं ३ दीपक जीएमको नाम अन्तिम चरणमा रहेको
कपिलवस्तु
क) क्षेत्र नं १ कृष्ण कुँवर,
ख) क्षेत्र नं २ शान्ति चमार र जितबहादु
ग) क्षेत्र नं ३ एहसान मुसलमानको नाम अन्तिम चरणमा पुगेको ।







प्रतिकृया दिनुहोस्