एमालेबाट लुम्बिनी प्रदेशका निर्वाचन क्षेत्रमा कुन–कुन बने उम्मेदवार ?


भैरहवा– नेकपा एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा उम्मेदवार छनोट गरेको छ । केही निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ । तर, अधिकांश क्षेत्रमा उम्मेदवार टुंग्याइएको छ ।
यी हुने एमालेका लुम्बिनी प्रदेशका जिल्लाहरुका उम्मेदवार
पश्चिम नवलपरासी
१। रामप्रसाद पाण्डे
२। भगवतीप्रसाद यादव
रुपन्देही
१। अध्यक्षले टुङ्गाउने
२। अध्यक्षले टुङ्गाउने
३। बासुदेव घिमिरे
४। अध्यक्षले टुङ्गाउने
५। खिमलाल भट्टराई
कपिलवस्तु
१। विश्राम चौधरी
२। अध्यक्षले टुङ्गाउने
३। बिरेन्द्र कडौनिया
दाङ
१। महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२। महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३। घनश्याम पाण्डे
बाँके
१। सूर्य ढकाल
२। अध्यक्षले टुङ्गाउने
३। दलबहादुर सुनार
बर्दिया
१। सालिकराम अधिकारी
२। विमला विक
पाल्पा
१। नारायण आचार्य
२। विष्णुप्रसाद पोडेल
रुकुम पूर्व
१। अध्यक्षले टुङ्गाउने
रोल्पा
१। गोकुल घर्ती
प्यूठान
१। सूर्यबहादुर थापा
अर्घाखाँची
१। पिताम्बर भुसाल
गुल्मी
१। प्रदीप ज्ञवाली
२। गोकर्ण बिष्ट








प्रतिकृया दिनुहोस्