चीनमा एकै दिन १३ हजार कोभिड संक्रमित

- पब्लिक कुरा
- २०७८ चैत्र २०
- 1.9K Shares

बेइजिङ–चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ ।
संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।
कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तिय हव सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।
- गणतन्त्र पक्षधर सबै शक्तिहरू एक ठाउँ होऔंः प्रचण्ड
- अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु
- तालाबन्दी र विवादले रूपन्देहीका आठ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
- लोकतन्त्र: ‘बाँदरको हातमा लड्डु’
- किन बाइपास भए ‘राजा फर्काउने’ भनिएको मोर्चामा दुई राजावादी लिङ्देन र थापा ?
- इजरायलद्वारा गाजामा पुनः सैन्य आक्रमण, कम्तिमा १३० जनाको मृत्यु
- प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
- गाँजासहित गाैतमबुद्ध विमानस्थलबाट एक भारतीय महिला पक्राउ
- प्रधानमन्त्री कपः आर्मीको विजयी यात्रा कायमै
- चिनियाँ भाषा परीक्षामा भारतीय विद्यार्थीको आकर्षण
-
ग्राहकको अभिनय गरेर लागूऔषधसहित कारोबारी पक्राउ
२०८१ फाल्गुन २७ -
पीएम कप सुरु: लुम्बिनी, एपीएफ र कर्णालीको विजयी सुरुवात
२०८१ फाल्गुन २५ -
महिला सशक्तिकरणमा जोड
२०८१ फाल्गुन २४ -
भैरहवामा बुद्धको अस्तिधातुसहित बृहत् धम्मयात्रा
२०८१ चैत्र २
प्रतिकृया दिनुहोस्