५ लाख गरिब परिवारलाई सरकारले १० हजार रुपैयाँ दिने
- पब्लिक कुरा
- २०७८ भाद्र २५
- 1.4K Shares
सरकारले कोभिडका कारण रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोभिडबाट प्रभावित भएर रोजगारी गुमाएका तथा असंगठित क्षेत्रका पाँच लाख विपन्न परिवारलाई एकपटक १० हजार रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको बताएका हुन्।
उनले स्थानीय तहको समन्वयमा यो रकम उपलब्ध गराइने बताए।
- सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यकाे जोड
- दसैंमा पनि व्यापार नबढ्दा व्यवसायी चिन्तित
- दसैंको शुभकामना दिँदै मुख्यमन्त्रीले भने, ‘नागरिकमा भरोसा जगाउने प्रयासमा छौं’
- आज बडादसैं, टीकाको शुभ साइत बिहान ११ः३६ मा
- दुर्गा भवानीले सबैको उत्तरोत्तर प्रगती गरुनः राष्ट्रपति
- विपद्को घडीमा यसपालिको दसैँ टीका उल्लासपूर्ण हुन सकेनः प्रधानमन्त्री
- पर्वहरूलाई थप समृद्ध र विकसित बनाउनुपर्छः प्रचण्ड
- लुम्बिनीका प्रदेश प्रमुखद्वारा दुई विधेयक फिर्ता, दुई विधेयक प्रमाणिकरण
- अर्जुन र विश्वासको जोडीलाई रूपन्देही लन टेनिसको उपाधि
- कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा ढकाल
-
फुड फेस्टिबल र म्युजिकल नाइटमा ‘जुरुक्कै उठेको भैरहवा’
२०८१ आश्विन २२ -
रूपन्देहीका पाँच ठाउँमा एकीकृत यात्रु सहायता कक्ष
२०८१ आश्विन २१ -
कार्तिकदेखि गौतमबुद्ध विमानस्थलबाट दुई अन्तर्राष्ट्रिय उडान
२०८१ आश्विन २२
प्रतिकृया दिनुहोस्