५ लाख गरिब परिवारलाई सरकारले १० हजार रुपैयाँ दिने

- पब्लिक कुरा
- २५ भाद्र २०७८
- 1.2K Shares

सरकारले कोभिडका कारण रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोभिडबाट प्रभावित भएर रोजगारी गुमाएका तथा असंगठित क्षेत्रका पाँच लाख विपन्न परिवारलाई एकपटक १० हजार रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको बताएका हुन्।
उनले स्थानीय तहको समन्वयमा यो रकम उपलब्ध गराइने बताए।


- मुख्यमन्त्रीलाई राउटे प्रतिनिधिले भने- हाम्रो जनतालाई दशैँ खर्च दिनुस्
- गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
- किन दुख्छ ढाड ? कारण, लक्षण र उपचार
- लुम्बिनी होटल संघको अध्यक्षमा पुनः ज्ञवाली
- कांग्रेस–माओवादी ‘इगो’ले लुम्बिनी सरकार बिस्तारमा ढिलाई
- हृदयघातको प्राथमिक उपचार के हो, यसबारे सरकार कति गम्भीर छ ?
- प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
- नेपालले एसियाली सहकार्य संवादलाई प्राथमिकता राखेको छ: मन्त्री साउद
- युरोपमा ९८ प्रतिशतले वार्षिक चार लाखको ज्यान लिने हावामा सास फेर्छन्
- बर्लिनमाथि म्याड्रिडको जित, डच क्लबमाथि आर्सनलको ४ गोल
-
साँवरियाको स्वादमा भैरहवाबासी
२८ भाद्र २०८० -
स्व.विन्दुकुमार चौहान स्मृति पत्रकारिता पुरस्कार यादवलाई
२९ भाद्र २०८०
प्रतिकृया दिनुहोस्