‘हुक्का’को ट्रेलर सार्वजनिक

- पब्लिक कुरा
- २० बैशाख २०८०
- 295 Shares

चलचित्र हुक्का’ एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा चलचित्रका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपानेलगायत कलाकारलाई स्थान दिइएको छ । पोखरा पुगेपछि सन्तोषकुमारको जीवनमा आएको उतारचढावलाई ट्रेलरमा देखाइएको छ ।
पारिवारिक विषयलाई उठान गरेको चलचित्र जेठ १२ गते रिलिज हुँदै छ । चलचित्रलाई शम्भु थापाले निर्देशन गरेका छन् ।

- अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति एमाले रुपन्देहीको आपत्ति
- अन्तर्राष्ट्रिय हवाइमार्गको संजालमा पहिचान दिँदै गौतमबुद्ध विमानस्थल
- विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
- मदिरा र सूर्तिजन्य पदार्थमा कति बढ्यो अन्तःशुल्क ?
- भजन गाउँदै सडकमा फोहोर
- कतै विषादीयुक्त आँप खाइरहेका त छैनौं ?
- खरबुजाका बियाँको फाइदै–फाइदा
- बजेटमा लुम्बिनीका कुन–कुन योजना समेटिए ?
- अखण्ड भारत नक्साको उद्देश्यबारे भारतले स्पष्ट पार्नुपर्छः डा.भट्टराई
- भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ: परराष्ट्रमन्त्री
-
भजन गाउँदै सडकमा फोहोर
१६ जेष्ठ २०८० -
सिटी हस्पिटलमा रक्तदान, ३५ युनिट रगत संकलन
१५ जेष्ठ २०८०
प्रतिकृया दिनुहोस्