स्वप्न सुमन विवाह बन्धनमा बाँधिए

- पब्लिक कुरा
- २३ बैशाख २०७९
- 39 Shares

गायक स्वप्न सुमन विवाह बन्धनमा बाँधिएका छन् । उनले मोडल ज्योत्सना योगीसँग लगनगाँठो कसेका हुन् । योगीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् ।
उनीहरुले यसअघि आफ्नो सम्बन्धलाई साझा गरेका थिएनन् । विवाहको तस्बिर सेयर गर्दै योगीले सबैको माया र आशीर्वादको आशा व्यक्त गरेकी छन् ।


- मोदी र देउवाद्वारा मायादेवी मन्दिरमा पुजाआजा [फोटोफिचर]
- माेदी बुद्ध जन्मस्थल लुम्बिनीमा
- गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु, नेपालको हवाई इतिहासमा ऐतिहासिक दिन
- आज भारतीय प्रधानमन्त्री माेदी लुम्बिनी आउँदै
- मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ
- मायादेवी–१ को अध्यक्षमा एमालेका लोध विजयी
- मायादेवी–८ को अध्यक्षमा एमालेका मगर विजयी
- बुटवल उपमहानगरमा पाण्डेको फराकिलो अग्रता
- सिद्धार्थनगरमा काँग्रेसको निरन्तर अग्रता, उप-प्रमुखमा राप्रपा अगाडि
- देवदहमा एमाले १३६ मतले अगाडि
-
चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी
२६ बैशाख २०७९ -
‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’
२६ बैशाख २०७९ -
‘धर्म र आस्थाको आधारमा समाज विभाजित हुनुहुँदैन’
२४ बैशाख २०७९
प्रतिकृया दिनुहोस्