July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

समाचार

अफ सिजनमा होटललाई ‘अफर’को भर

अफ सिजनमा होटललाई ‘अफर’को भर

भैरहवा – वर्षात सुरु भएपछि घुमफिर गर्ने याममा विश्राम लाग्छ । बाढी, पहिरो, डुवानका कारण सडकमार्ग जोखिमपूर्ण हुन्छन् । जसले गर्दा विदेशीसँगै आन्तरिक पर्यटकको आगमनमा कमी आउँछ । यसलाई पर्यटन व्यवसायीले ‘अफ सिजन’ भन्ने गरेका छन् । यस्तो बेला होटल व्यवसाय धान्नका लागि लगानीकर्ताले फरक उपाय लगाउन थालेका छन् । मनसुनका बेला पाहुना आकर्षित गरेर…

प्रधानमन्त्रीको चासोपछि त्रिवेणी–दुम्कीबास सडक संचालनका लागि पहल

प्रधानमन्त्रीको चासोपछि त्रिवेणी–दुम्कीबास सडक संचालनका लागि पहल

परासी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने पहाडमा बर्सेनि हुने पहिरो, हिलो र घण्टौँ लामो ट्राफिक जामको दिगो विकल्पका रूपमा हेरिएको दुम्किबास–त्रिवेणी सडक खण्ड सुचारु गर्न पहल थालिएको छ । यो सडकखण्ड पूर्वी नवलपरासी (नवलपुर) र पश्चिम नवलपरासी (नवलपरासी) दुवै जिल्लाको मात्र नभई समग्र लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने प्रमुख ‘लाइफलाइन’ (रणनीतिक सडक )…

  • मल नहुँदा चिन्तामा किसान

    मल नहुँदा चिन्तामा किसान

    कपिलवस्तु– कपिलवस्तु नगरपालिका–९, जलरैयाका शिवरतन केवटले २० किलो सभा मन्सुली धानको वीउ छर्न डिएपी मल पाएनन् । ‘मन मानेन्,’ उनले भने, ‘बजारबाट झण्डै दोब्बर मुल्य तिर डिएपी ल्याएर धानको वीउ छरे ।’ तर मल राम्रो परेन् । जसरी सप्रिनु पथ्र्यो...

  • डेंगी संक्रमण नियन्त्रणका लागि सम्पूर्ण स्थानीय तहमा पत्राचार

    डेंगी संक्रमण नियन्त्रणका लागि सम्पूर्ण स्थानीय तहमा पत्राचार

    भैरहवा–डेंगी संक्रमणको जोखिम बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालयले मुलुकका ७५३ वटै स्थानीय तहलाई तीन महिनासम्म जनचेतना फैलाउनुका साथै लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न पत्राचार गरेको छ । यस बर्षपनि वर्षायाम सुरु भएसँगै देशभर डेंगी संक्रमणको जोखिम तीव्र...

  • सिद्धार्थनगरका नाली सफा नगरिँदा डुवानको चिन्ता

    सिद्धार्थनगरका नाली सफा नगरिँदा डुवानको चिन्ता

    भैरहवा–सिद्धार्थनगर नगरपालिका भित्रका साना–ठूला सडकका दायाँबायाँ नाला सफा नगरिएपछि वर्षातसँगैं डुवानको चिन्ता सुरु भएको छ । नगरभरिका नाला फोहोर, घाँस, लहरा र माटोले पुरिएका छन् । बुधबार रातिबाट वर्षा सुरु भएपछि बिहान अधिकांश स्थानमा नाला भरिएका छन् । एसियाली विकास...

  • श्रम कार्यालयद्वारा युनिभर्सल मेडिकल कलेजलाई १२ बुँदे निर्देशन

    श्रम कार्यालयद्वारा युनिभर्सल मेडिकल कलेजलाई १२ बुँदे निर्देशन

    भैरहवा–सेवा–सुविधाबारे गुनासो प्राप्त भएपछि श्रम तथा रोजगार कार्यालयले यहाँस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा अनुगमन तथा निरीक्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत ‘हेलो सरकार’ मा गुनासो पुगेपछि श्रम कार्यालयले मेडिकल कलेजमा अनुगमन गरेको हो । श्रम ऐन...

  • घट्न थाले सामान किनमेल गर्न रुपैडिहा जाने नेपाली उपभोक्ता

    घट्न थाले सामान किनमेल गर्न रुपैडिहा जाने नेपाली उपभोक्ता

    नेपालगन्ज–भारतबाट सामान आयात गर्दा भन्सार महसुल लाग्ने नियमलाई नेपाल सरकारले कडाइ गरेपछि किनमेलका लागि नेपालगन्जको जमुनाह हुँदै सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने नेपाली उपभोक्ताको सँख्यामा एक्कासी कमी आएको छ । सरकारले भारतबाट ५ सय रुपैयाँ भन्दा बढी मूल्यको सामान ल्याउँदा...