July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

समाचार

लुम्बिनी सरकारको बजेट बहुमतले पारित

लुम्बिनी सरकारको बजेट बहुमतले पारित

भैरहवा- लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३-०८४ को बजेट (विनियोजन विधेयक) बहुमतले पारित गरेको भएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत बुधबार बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३–०८४ को सेवा र कार्यका लागि…

लुम्बिनी र बनारस जोडेर पर्यटन प्रवर्द्धन गर्न पाँच बुँदे सम्झौता

लुम्बिनी र बनारस जोडेर पर्यटन प्रवर्द्धन गर्न पाँच बुँदे सम्झौता

लुम्बिनी–बुद्ध जन्मस्थल लुम्बिनी र भारतको बनारसलाई जोडेर एकीकृत रुपमा पर्यटन प्रवर्द्धनका लागि पाँच बुँदे सहमती गरिएको छ । विश्वस्तरीय गन्तव्य भएरपनि ओझेलमा परेको लुम्बिनीको प्रवर्द्धनका लागि आयोजित तीन दिने ट्राभल मार्टका क्रममा यस्तो सम्झौंता गरिएको हो । लुम्बिनी होटल व्यवसायी र बनारसका ट्राभल्स तथा टुर अपरेटर कम्पनीका प्रतिनिधिबीच मंगलबार राति दुई पक्षीय सम्झौंतामा हस्ताक्षर भएको…

  • राज्यको बेवास्ताले बाल सुधार गृहका बालबालिकाको अवस्था दयनीय

    राज्यको बेवास्ताले बाल सुधार गृहका बालबालिकाको अवस्था दयनीय

    भैरहवा—राज्यले बाल सुधार गृहहरूको सञ्चालन तथा व्यवस्थापनमा पर्याप्त ध्यान दिन नसक्दा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अवस्था दयनीय बन्दै गएको सरोकारवालाहरूले औंल्याएका छन् । बालबालिकालाई भविष्यमा योग्य र दक्ष नागरिक बनाउने राज्यको नीति भए पनि उनीहरुलाई न्यूनतम पूर्वाधार र आधारभूत...

  • स्थानीय माथि दमन नगर्न रूपन्देही–४ का सांसद बनियाको ‘चेतावनी’

    स्थानीय माथि दमन नगर्न रूपन्देही–४ का सांसद बनियाको ‘चेतावनी’

    भैरहवा– रुपन्देही–४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले आफ्नो निर्वाचन क्षेत्रका नागरिक माथि स्थानीय जनप्रतिनिधि, जिल्ला, इलाका प्रहरी, प्रशासनद्वारा ज्यादती र दमन गरिएको उल्लेख गर्दै सावधान रहन चेतावनी दिएका छन् । दुई दिनअघि आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेखेर यस्तो...

  • गुणस्तरहीन पाइएपछि गुल्मीमा चार सय किलो मह नष्ट

    गुणस्तरहीन पाइएपछि गुल्मीमा चार सय किलो मह नष्ट

    गुल्मी– गुल्मीमा करिब ४०० किलो मह नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको भन्दै मह नष्ट गरेको हो । गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्रीवितरण...

  • बिद्युत प्रशारण वारे मर्चवारवासीद्वारा ध्यानाकर्षण

    बिद्युत प्रशारण वारे मर्चवारवासीद्वारा ध्यानाकर्षण

    भैरहवा–बिद्युत आपूर्तीमा वारम्बार हुने अवरोध र कम भोल्टेजका कारण हजारौं घर परिवार समस्यामा परेपछि रुपन्देहीको मर्चवार क्षेत्रका स्थानीयवासीन्दाले नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । उनीहरुले मंगलवार नेपाल बिद्युत प्राधिकरण भैरहवा बितरण केन्द्रमा आइ बिद्युत प्रशारणको वास्तविक समस्याका वारेमा अवगत...