म माछा हुँ, मासु होइन
- पब्लिक कुरा
- १३ माघ २०८०
- 645 Shares
म माछा हुँ, म कसैको मासु होइन
मेरो घर – कुवा, खोला र महासागर
कसैको फोहर फ्याँक्ने डम्पिङ साइट होइन
जिउन चाहन्छु पानीमा म पानी मै मर्न चाहन्छु
मर्नु परे पनि ठूला माछाकै मुखमा पर्न चाहन्छु
भए फेरि पुनर्जन्म माछाकै जुनी चाहन्छु
नपरोस् कहिले मैले मान्छे भएर जन्मिन
खोसेर अर्काको खुशी आफू मात्रै रमाउन
बिथोली प्रकृति आफैं पतनको गीत गाउन
भो चाहिएन मलाई मान्छेको जस्तो चेतना
गर्नु छैन मलाई आफैं आफ्नै खुशीको छेदन
दुख निम्त्याउँछ मान्छेले जसरी र गर्दछ बेदना
माछाबाटै हुन्छ सुरु मनिसको जीवन पनि
मरेपछि आखिर मान्छे मिसिने पानी मै हो नि
थाहा छैन मान्छेले कुरा बुझ्ने कहिले हो को नि ?
-sahityapost
- ‘सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्नुपर्छ’
- कस्तो छ सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)
- नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने
- भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा
- एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने
- आगामी दशक सूचना प्रविधिको दशक
- स्रोत नभएको गरिब बजेट नबनाऔं
- साकाहारी भोजन: कुन खानामा के र कति शक्ति पाइन्छ ?
- लागूऔषधसहित दुईजना पक्राउ
- कांग्रेसले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
प्रतिकृया दिनुहोस्