नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु
- पब्लिक कुरा
- २८ चैत्र २०७८
- 955 Shares
बाँके– कारको ठक्करबाट बाँकेको नेपालगञ्जमा तीन जनाको मृत्यु भएको छ । प्रदेश ३०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जस्थित वीपीचोक नजिक ठक्कर दिंदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको बाँके प्रहरीले बताएको छ ।
घटना गएराति ११ः४५ को हो । कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोम पुर्याएका थिए । १५ मिनेट पछि नै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको थियो । बाँके प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
- दिनदिनै आगलागी, दमकल पुर्याउनै धौं-धौं
- समृद्धि र गौरवको प्रतीक सुन्तला
- बेलहिया नाका हुँदै ४ अर्ब ६१ करोड सिमेन्ट, क्लिंकर र धागो निर्यात
- मानिसलाई के कुराले आकर्षक बनाउँछ ?
- लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यावारिधि’मै आशंका
- विकासशील राष्ट्रमा स्तरोन्नति भएपछिका चुनौती
- एमालेप्रति जनताको विश्वास बढ्दो छः महासचिव पोखरेल
- स्टिङ अपरेशनको सत्यतथ्य बाहिर ल्याउनुपर्छः शर्मा
- जित्न सकिएन, सिक्न सकियोः लामिछाने
- एमालेका सुहाङ नेम्बाङ विजयी
-
भारतीय विद्यार्थीको रोजाइमा बढैयातालका विद्यालय
१० बैशाख २०८१ -
बिक्री बृद्धि प्रशिक्षणमा उत्साहजनक सहभागिता
१६ बैशाख २०८१ -
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यावारिधि’मै आशंका
१८ बैशाख २०८१ -
घट्यो बेलहिया नाकाबाट डिजल–पेट्रोल आयात
१६ बैशाख २०८१
प्रतिकृया दिनुहोस्