पहिरोले रोल्पामा बालकको मृत्यु
- पब्लिक कुरा
- २१ भाद्र २०७८
- 1.4K Shares
रोल्पा – पहिरोले घर बगाउँदा रोल्पामा एक बालकको मृत्यु भएको छ । एक वृद्धा बेपत्ता भएकी छन् । गएराति पहिरो गएको थियो । रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नातिको मृत्यु भएको हो भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् ।
रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाले घटनास्थलमा हिँडेर जान पर्ने भएकाले त्यसतर्फ आफूहरु लागिसकेको बताए । मृतक र बेपत्ताको नाम अझै नखुलेको उनले बताए ।
- शरीरिक रुपमा अशक्त ६ जनालाई विशेष जुत्ता उपलब्ध
- भाग्यमानी नेता की रोल्पाली ? : जहाँबाट तीनैजना मन्त्री भए
- निःशुल्क त के नै छ र आज नेपालमा ?
- ‘सिंचाईको ब्यवस्था नै हाम्रो लक्ष्य हो’
- विकासमा सरकार, निजी क्षेत्र र सहकारी
- बुटवलले दियो गर्मी विदा, अन्य पालिकाले के गर्दैछन् ?
- यी १० फलफूलः जसले गर्मीमा शरीरलाई फाइदा गर्छ
- ‘पूर्वाधार निर्माणमा जोड दिएका छौं’
- ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्छुः सन्दीप लामिछाने
- सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा समृद्धि हासिल गर्न सकिन्छः मन्त्री शर्मा
-
बिक्री बृद्धि प्रशिक्षणमा उत्साहजनक सहभागिता
१६ बैशाख २०८१ -
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यावारिधि’मै आशंका
१८ बैशाख २०८१ -
घट्यो बेलहिया नाकाबाट डिजल–पेट्रोल आयात
१६ बैशाख २०८१
प्रतिकृया दिनुहोस्