तीन दलबीच संक्रमणकालीन न्याय विधेयकमा सहमति
- पब्लिक कुरा
- २०८१ श्रावण १७
- 645 Shares
१० वर्षसम्म चलेको जनयुद्धको समयमा भएका मानवअधिकार उल्लङ्घनका घटनासहित समग्र संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा तीन दलका बिचमा सहमति भएको छ।
आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको हो । कार्यदलका सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तीन दलका कार्यदलका बिचमा आज सहमति भएको र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई दिने उनले बताए ।
- रूपन्देही सुपरलिगः एमसीसी ८० रनले विजयी
- लुम्बिनीमा अब जनशक्ति अभाव हुँदैनः मुख्यमन्त्री आचार्य
- कथाः घुम्ती अनेक, सवाल एक
- युवतीको छल
- परासीबाट सवारी लाइसेन्स बितरण भएपछि सेवाग्राहीलाई सहज
- देवदहका बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयहरूलाई जोड्ने प्रयास
- आफ्नै शक्तिको बलमा माओवादीले आगामी चुनाव लड्छः प्रचण्ड
- रुपन्देही अदालतमा थुनछेक बहसः रविले अन्तर्राष्ट्रिय कानुन ‘ह्वाइट कलर क्राइम’ गरेको जिकिर
- राजस्व संकलनमा वृद्धि
- सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’
-
पत्रकार न्यौपानेसहित तीनजना सम्मानित
२०८१ माघ ५ -
भूकम्पको उच्च जोखिममा नेपालगञ्ज
२०८१ माघ ३
प्रतिकृया दिनुहोस्