April 23, 2025, Wednesday
२०८२ बैशाख १०

रोपाइँमा व्यस्त किसान

सिद्धार्थनगर नगरपालिका पक्लिहवामा रोपाइँमा व्यस्त किसान । यसपल्ट चाँडो वर्षा भएपछि किसानले धमाधम रोपाइँ गरिरहेका छन् । तस्बिरः चेतन पन्त/पब्लिक कुरा