भैरहवामा कला साहित्य महोत्सव हुँदै

- पब्लिक कुरा
- २०८१ चैत्र २५
- 645 Shares
भैरहवा– भैरहवामा पहिलोपटक सिद्धार्थनगर कला साहित्य महोत्सव–२०८१ हुने भएको छ । प्रश्रित प्रतिष्ठान नेपालले आयोजना गर्ने महोत्सव यही चैत्र ३० गते शनिबार हुने भएको हो ।
सिद्धार्थनगर नगर क्षेत्रको कला र साहित्यको प्रवद्र्धन गर्दै भैरहवा क्षेत्रका कलाकार र साहित्य स्रष्टाहरूलाई प्रोत्साहित गरी सामाजिक एवं सांस्कृतिक रूपान्तरणमा मलजल गर्ने उद्देश्यले साहित्य महोत्सव गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा.कपिलदेव लामिछानेले बताए ।
कार्यक्रममा बहुभाषी कविगोष्ठी, पुस्तक लोकार्पण तथा समीक्षा, कला साहित्यमा लगानी आवश्यकता र औचित्य विषयमा विज्ञ बहस, अन्तर्विद्यालय कविता प्रतियोगिता, चित्रकला र पुस्तक प्रदर्शनी कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्