घर लिप्ने क्रममा करेन्ट लागेर गुल्मीमा एक महिलाको मृत्यु
- पब्लिक कुरा
- २०८१ आश्विन १५
- 415 Shares
गुल्मी– घर लिप्ने क्रममा करेन्ट लागेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलका अनुसार मालिका गाउँपालिका–२, दर्लिङ्ग निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको हो ।
मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।
सोमवार करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
- सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यकाे जोड
- दसैंमा पनि व्यापार नबढ्दा व्यवसायी चिन्तित
- दसैंको शुभकामना दिँदै मुख्यमन्त्रीले भने, ‘नागरिकमा भरोसा जगाउने प्रयासमा छौं’
- आज बडादसैं, टीकाको शुभ साइत बिहान ११ः३६ मा
- दुर्गा भवानीले सबैको उत्तरोत्तर प्रगती गरुनः राष्ट्रपति
- विपद्को घडीमा यसपालिको दसैँ टीका उल्लासपूर्ण हुन सकेनः प्रधानमन्त्री
- पर्वहरूलाई थप समृद्ध र विकसित बनाउनुपर्छः प्रचण्ड
- लुम्बिनीका प्रदेश प्रमुखद्वारा दुई विधेयक फिर्ता, दुई विधेयक प्रमाणिकरण
- अर्जुन र विश्वासको जोडीलाई रूपन्देही लन टेनिसको उपाधि
- कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा ढकाल
-
फुड फेस्टिबल र म्युजिकल नाइटमा ‘जुरुक्कै उठेको भैरहवा’
२०८१ आश्विन २२ -
रूपन्देहीका पाँच ठाउँमा एकीकृत यात्रु सहायता कक्ष
२०८१ आश्विन २१ -
कार्तिकदेखि गौतमबुद्ध विमानस्थलबाट दुई अन्तर्राष्ट्रिय उडान
२०८१ आश्विन २२
प्रतिकृया दिनुहोस्