जित्न सकिएन, सिक्न सकियोः लामिछाने
- पब्लिक कुरा
- १८ बैशाख २०८१
- 415 Shares
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सन्देश पाएको बताएका छन् ।
उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभियक्ति दिन आग्रह गरेका छन् । “जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।
इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए । उनले निर्वाचित भएका नेकपा (एमाले) का सुहाङ नेम्वाङलाई बधाई पनि दिएका छन् ।
- बचत रकम फिर्ता नपाएपछि बुटवलको मन्जुश्री सहकारीविरुद्ध उत्रिए बचतकर्ता
- अब होटल नान्समा ३५० रुपैयाँमै नेवा खाजासेट
- नेता नसुध्रने, युवा नथामिने
- गर्मीमा स्वस्थ रहन कस्ता उपाय अपनाउने ?
- प्रदेश सरकारको कामप्रति सांसदहरूको प्रश्नै–प्रश्न
- संकीर्ण सत्ता-संस्कारमा रविको रमाइलो
- गर्मीमा धेरैलाई हुने फंगल इन्फेक्सन के कारणले हुन्छ ?
- विरोधकाबीच कांग्रेसलाई पेलेरै प्रधानमन्त्री दाहालले लिए विश्वासको मत
- वर्तमान सरकार पूरै कार्यकाल रहनेछः पौडेल
- एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित
-
आलु–प्याजमा लगाएको भ्याट तत्काल हटाउन माग
४ जेष्ठ २०८१ -
अबैध प्याज संकलन र कारोबार गर्ने गोदाममै छापा
३१ बैशाख २०८१
प्रतिकृया दिनुहोस्