May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

एमालेका सुहाङ नेम्बाङ विजयी

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।

Advertisement

सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

Advertisement

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् ।

६९ हजार ३७४ मत गणना भइ सुहाङ विजयी भएका ह्रुन्।