May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

एमाले कपिलवस्तुको अधिवेशन वैशाख २६ गते हुने

कपिलवस्तु– नेकपा एमाले कपिलवस्तुको अधिवेशन यही वैशाख २६ गते हुने भएको छ । पार्टीको १०औं जिल्ला अधिवेशन पार्टीले टुंगो लगाएको हो ।

एमाले कपिलवस्तुले वैशाख २९ गतेका लागि तय गरेको अधिवेशनको मिति हेरफेर गरेको हो ।

एमाले कपिलवस्तुका अध्यक्ष डम्मेर शर्माले अधिवेशनको समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । उनले अध्यक्ष ओलीको समय मिलाएर वैशाख २६ गते सारिएको बताए ।

Advertisement