February 7, 2023, Tuesday
२४ माघ २०७९, मंगलवार

गृहमन्त्री खाँणले दिए बोहरालाई बधाई

भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ बाट प्रतिनिधिसभ सदस्यमा निर्वाचित दीपक बोहरालाई बधाई दिएका छन् । राप्रपा नेता बोहरा निर्वाचित भए लगत्तै टेलिफोन गरि काङ्ग्रेस नेता एवम् उनका प्रत्यासी खाँणले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

खाँणलाई पराजित गर्दै बोहरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । स्वास्थ्यका कारण बाेहरा बाेल्न सक्दैनन् । गृहमन्त्रीको फाेन बाेहराकाे सहयाेगीले उठाएकाे र सहयाेगीमार्फत गृहमन्त्री खाँणले बधाई दिएकाे जनाइएकाे छ ।

Advertisement