गृहमन्त्री खाँणले दिए बोहरालाई बधाई

- पब्लिक कुरा
- १० मंसिर २०७९
- 800 Shares

भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ बाट प्रतिनिधिसभ सदस्यमा निर्वाचित दीपक बोहरालाई बधाई दिएका छन् । राप्रपा नेता बोहरा निर्वाचित भए लगत्तै टेलिफोन गरि काङ्ग्रेस नेता एवम् उनका प्रत्यासी खाँणले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।
खाँणलाई पराजित गर्दै बोहरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । स्वास्थ्यका कारण बाेहरा बाेल्न सक्दैनन् । गृहमन्त्रीको फाेन बाेहराकाे सहयाेगीले उठाएकाे र सहयाेगीमार्फत गृहमन्त्री खाँणले बधाई दिएकाे जनाइएकाे छ ।

- सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागिपरेको छः सञ्चारमन्त्री
- गौतमबुद्ध विमानस्थलः निराशाबीचको आशा
- अपवित्र गठबन्धन र असफलता
- यस्ता छन् ‘ग्रिन टी’का फाइदा
- पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदानः मुख्यमन्त्री गिरी
- जसपाको कुमार लिङ्देन नेतृत्त्वको दलसँग एकता गर्ने प्रस्ताव
- भेरी रकर्स र नेपालगञ्ज मोडेलको जित
- टर्की भूकम्पः मृत्यु हुनेकाे संख्या ३८ सय नाघ्यो
- प्रचण्ड सरकार डेढ महिना नपुग्दै पाँच मन्त्रालय खाली
- आइपुगे मोरारी बापू, भोलिदेखि लुम्बिनीमा राम कथा प्रवचन
-
जोखिम मोलेर सेल्फी
१९ माघ २०७९
प्रतिकृया दिनुहोस्