सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदल बैठक बस्दै

- पब्लिक कुरा
- २०७९ भाद्र ९
- 3.8K Shares

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
बैठक आज बिहीबार बिहान ९ बजेबाट सुरु हुने कार्यदलका सदस्य मिहलाल पुरीले जानकारी दिएका छन्।
कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहनेछन्। कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन्।
कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन।
- फेरि सीडीओ हुनु परेन
- आमाको दैनिकी
- जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायोः ओली
- ओमसतियामा तेस्रो संस्करणको अध्यक्ष कप क्रिकेट सुरु
- लुम्बिनीको मन्त्रिपरिषद् बैठकबाट आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
- भैरहवामा आइतबारदेखि माननीय कप क्रिकेट हुँदै, २० टिमले स्पर्धा गर्ने
- बुटवलका चर्चित व्यवसायी खरेल, जो परे राजस्वको फन्दामा
- हाम्रा हिमालले जलवायु परिवर्तनका कारण असाधारण तनाव भोगिरहेका छन्ः परराष्ट्रमन्त्री
- कपिलवस्तुमा कारको ठक्करबाट दुईजनाको मृत्यु
- हुण्डी कारोबारको अभियोगमा भारतीय नागरिकसहित तीनजना पक्राउ
प्रतिकृया दिनुहोस्