नागरिकता विधेयक राष्ट्रपतिबाट रोकिन हुँदैन: नेता पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक राष्ट्रपतिबाट रोकिन नहुने बताएका छन्।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले नागरिकता विधेयक संसद्ले पास गरिसकेकाले राष्ट्रपतिबाट रोकिन नहुने बताएका हुन्।
नागरिकता विधेयककाे प्रसंगमा साेधिएकाे प्रश्नकाे जवाफ दिँदै उनले भने,’नागरिकता विधेयक संसद्ले पास गरिसकेकाे छ। यसकारण याे राष्ट्रपतिबाट रोकिन हुँदैन। पास गरिनुपर्छ।’







प्रतिकृया दिनुहोस्