थप ५५३ जनामा कोरोना पुष्टि
- पब्लिक कुरा
- २०७९ श्रावण २२
- 645 Shares
नेपालमा पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ९७१ जनाले ज्यान गुमाएका छन्।
आइतबार ४३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ६५९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा देशभर २ हजार ४० पीसीआर तथा १ हजार ७४९ एन्टिजेन परीक्षण भएको छ।
- ‘लुम्बिनी महोत्सव सिथिल अर्थतन्त्रलाई लयमा फर्काउन कोशेढुंगा सावित हुनेछ’
- मंसिर २१ देखि भैरहवामा ११औं संस्करणको अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिता
- लुम्बिनी महोत्सवको तयारी पूराः उद्योगी–व्यवसायी उत्साहित, बजार गुल्जार बन्ने अपेक्षा
- प्रदेशमा खेलकुदका पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य
- कस्तो छ मुलुकमै पहिलोपटक रूपन्देहीमा उत्पादन भइरहेको दानेदार अर्गानिक डीएपी मल ?
- बुटवल–गोरुसिंगे सडकः वन्यजन्तुमत्रै बनाइने, सात हजार रुख काटिने
- सुशासन, सेवा प्रवाह र विकासमा सरकारको सुस्त कार्यशैली
- उपनिर्वाचनको नतिजा निराशाजनक छैनः ईश्वर पोखरेल
- कति उपलब्धिमूलक छन् नेपाल–चीन सहमति–सम्झौता ?
- किन भइरहेको छ दक्षिण कोरियामा हलचल ? राष्ट्रपतिको ‘मार्सल ल’ लगाउने निर्णय किन टिकेन ?
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते
२०८१ मंसिर ११ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्