ट्रक पल्टिँदा चालकको मृत्यु

- पब्लिक कुरा
- २०७९ श्रावण २२
- 3K Shares

गुल्मी- गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्किँदै गरेको लु १ ख १८६६ नम्बरकाे ट्रक रेसुङ्गा-१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।
आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए।
ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियाे।
- ओमसतियाको सडक बोर्डमा लोगो ‘गायव’ !
- सिद्धार्थले दरबार त्यागेको सम्झनामा मध्यरात मनाइयो महाभिनिष्क्रमण दिवस
- दूरगामी सहकारीका बचतकर्ताद्वारा अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ
- पाल्पाको निस्दीका विद्यालयले कक्षा ८ सम्म कुनै शुल्क उठाउन नपाउने
- च्याटबट ‘ग्रोक’ ले हिटलरको प्रशंसा गरेपछि विश्वभर विवाद
- म एमालेको अध्यक्ष बन्ने होः पूर्वराष्ट्रपति भण्डारी
- लुम्बिनी प्रादेशिकमा आकस्मिक कक्षको क्षमता दोब्बर गराइँदै
- सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित
- सुनचाँदी व्यवसायीका जायज माग तत्काल सम्बोधन गरः सिउवा संघ
- रूपन्देही–३ उपनिर्वाचनः भैरहवाका युवा गुप्ताले गरे उम्मेदवारी घोषणा
-
आकाशे पुल ‘जड्याहाका ओपन रेष्टुरेन्ट’ !
२०८२ असार १८ -
भैरहवा नाकाबाट ४७.५१ प्रतिशतले निर्यात बृद्धि
२०८२ असार १८ -
४० लाख मूल्यको चिनी खाल्डोमा !
२०८२ असार १८
प्रतिकृया दिनुहोस्