बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक


जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय बिस्तारित बैठक बुधबार बस्दैछ।
केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको बैठक काठमाडौँमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ।
पछिल्लो समय द्वय अध्यक्षबीच पार्टीमा खटपट सुरु भएको छ। मंगलवारको बैठकमा अध्यक्ष भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवले पदको लोभ गरेको अन्य कम्युनिष्ट र कांग्रेस पार्टी सरह नै वैकल्पिक रुपमा उदाएको पार्टी जसपा पनि शिकार भएको बताएका थिए।







प्रतिकृया दिनुहोस्