राइजिङ स्टार तेकवान्दो क्लब गठन
- पब्लिक कुरा
- २०७९ असार १५
- 2.1K Shares
भैरहवा– खेलकुदको माध्यमबाट युवाहरुलाई स्वस्थ्य, अनुशासित बनाउने उद्देश्यले भैरहवामा राइजिङ स्टार तेकवान्दो क्लब गठन गरिएको छ ।
समाजसेवी सन्जीब शर्मा रेग्मीको अध्यक्षतामा सिद्धार्थनगर–१२ मा उक्त क्लब गठन गरिएको हो । क्लबको उपाध्यक्षमा समिर थापा, सचिवमा रामप्रसाद कहाँर, कोषाध्यक्षमा पदम सुवेदी छन् ।
त्यस्तै सदस्यहरुमा रामप्रसाद सापकोटा, भेषराज बस्याल र राजुु गुुरुङ्ग छन् । नवगठित क्लबको सल्लाहकारमा गोविन्दप्रसाद बस्याल, हरिराज बिष्ट र श्यामशंकर पाण्डे रहेको सचिव रामप्रसाद कहाँरले जानकारी दिए । क्लबले वडा नम्बर १२ मा तेकवान्दो खेलका गतीबिधिलाई अगाडि बढाउने छ ।
- सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता
- सेवाप्रवाहमा प्रविधिलाई पछ्याउँदै सिद्धार्थनगर
- गाउँको समस्या लिएर किशोरीहरु मुख्यमन्त्रीकहाँ, सहयोग गर्ने प्रतिबद्धता
- मौसमलाई कारण देखाउँदै जजिरा, फ्लाई दुबई र थाई एयर एशियाले भैरहवाबाट उडान स्थगन गर्दै
- मोतिपुर औद्योगिक क्षेत्रको नयाँ डीपीआर बनाउने तयारी
- लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने
- बीआरआईमा शर्तसहितको ऋण लिँदैनौँः कांग्रेस
- गण्डक नहरमा पानी नभएपछि किसान मारमा
- स्थानीय उपनिर्वाचनको सङ्केत र सन्देश
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५ -
विश्व शान्तिको मुहान लुम्बिनीको कसरी ब्राण्डिङ गर्ने ?
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्