पेट्राेलियम पदार्थमा भएकाे मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूले देशभर प्रदर्शन गर्दै
- पब्लिक कुरा
- २०७९ असार ८
- 800 Shares
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध देशभरका सबै क्याम्पस गेटअघि टेप लगाएर विरोध प्रदर्शन गर्ने भएको छ।
सरकारले केही दिनअघि मात्रै पेट्रोलम पदार्थमा एकैपटक २१ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। त्यस्तै, त्यस्तै डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धि गरेको थियो।
जसअनुसार अहिले पेट्रोल प्रतिलिटर १९९ र डिजेल मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।
- सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता
- सेवाप्रवाहमा प्रविधिलाई पछ्याउँदै सिद्धार्थनगर
- गाउँको समस्या लिएर किशोरीहरु मुख्यमन्त्रीकहाँ, सहयोग गर्ने प्रतिबद्धता
- मौसमलाई कारण देखाउँदै जजिरा, फ्लाई दुबई र थाई एयर एशियाले भैरहवाबाट उडान स्थगन गर्दै
- मोतिपुर औद्योगिक क्षेत्रको नयाँ डीपीआर बनाउने तयारी
- लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने
- बीआरआईमा शर्तसहितको ऋण लिँदैनौँः कांग्रेस
- गण्डक नहरमा पानी नभएपछि किसान मारमा
- स्थानीय उपनिर्वाचनको सङ्केत र सन्देश
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५ -
विश्व शान्तिको मुहान लुम्बिनीको कसरी ब्राण्डिङ गर्ने ?
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्