सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ : विप्लव
- पब्लिक कुरा
- २०७९ असार ७
- 800 Shares
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन् । जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन् ।
उनले भने,‘ कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए ।
- सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता
- सेवाप्रवाहमा प्रविधिलाई पछ्याउँदै सिद्धार्थनगर
- गाउँको समस्या लिएर किशोरीहरु मुख्यमन्त्रीकहाँ, सहयोग गर्ने प्रतिबद्धता
- मौसमलाई कारण देखाउँदै जजिरा, फ्लाई दुबई र थाई एयर एशियाले भैरहवाबाट उडान स्थगन गर्दै
- मोतिपुर औद्योगिक क्षेत्रको नयाँ डीपीआर बनाउने तयारी
- लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने
- बीआरआईमा शर्तसहितको ऋण लिँदैनौँः कांग्रेस
- गण्डक नहरमा पानी नभएपछि किसान मारमा
- स्थानीय उपनिर्वाचनको सङ्केत र सन्देश
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५ -
विश्व शान्तिको मुहान लुम्बिनीको कसरी ब्राण्डिङ गर्ने ?
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्