थप २८ जनामा कोरोना
- पब्लिक कुरा
- २०७९ असार ६
- 800 Shares
नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।
सोमबार १० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १२० जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा १ हजार ८६२ पीसीआर तथा २ हजार ५२ एन्टिजेन परीक्षण भएको छ।
- एन्टिरेविज भ्याक्सिनबिहीन भए रुपन्देहीमा सरकारी स्वास्थ्य संस्था
- सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता
- खोइ त मानवअधिकार ?
- भैरहवामा प्रदेशस्तरीय वृत्ति मार्गनिर्देशन सेवा केन्द्र र डिजिटल प्लेटफर्म
- सामूहिक महोत्सवः विभिन्न विधामा प्रतिस्पर्धा जारी
- सामुदायिक वनको संरक्षण गर्नुपर्नेमा जोड
- प्रचण्ड भन्छन्– देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्छ
- रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
- कसैलाई पनि संविधान असफल बनाउने छुट छैनः गृहमन्त्री लेखक
प्रतिकृया दिनुहोस्