March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सिद्धार्थनगर-१२ मा एमालेका गुरुङ निर्वाचित

भैरहवा – सिद्धार्थनगर नगरपालिकामा वडा नम्बर १२ मा नेकपा एमालेका कुमार गुरुङ वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।

गुरुङले ६५५ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका करुन्जन कुमार श्रेष्ठले ५५६ मत प्राप्त गरे ।

Advertisement