मायादेवी–८ को अध्यक्षमा एमालेका मगर विजयी


भैरहवा– रुपन्देहीको मायादेवी गाउँपालिका–८ को अध्यक्षमा नेकपा एमालेका चोकबहादुर मगर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले ७४२ मत पाएर विजयी हुँदा निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विक्रमबहादुर सुनारले ५३५ मत प्राप्त गरे ।
२०७४ को स्थानीय निर्वाचनमा मगर तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।







प्रतिकृया दिनुहोस्