यी हुन् लुम्बिनी प्रदेशका चार उपमहानगरमा एमाले र गठबन्धनका प्रतिस्पर्धी


भैरहवा– स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार र सोमबार मनोनयन दर्ता भएको छ । आगामी वैशाख ३० गते हुने चुनावका लागि उम्मेदवार दर्ता प्रक्रिया सकिएको छ। आज दावी–विरोधको उजुरी समय तोकिएको छ ।
देशभरका ११ उपमहानगरपालिका मध्ये चारवटा लुम्बिनी प्रदेशमा मात्रै छन् । लुम्बिनीमा रहेका उपमहानगरमा नेकपा एमाले र गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ। गठबन्धनले भागबन्डाका आधारमा उम्मेदवारी दर्ता गरेका छन् ।
बुटवल उपमहानगरपालिका
सत्ता गठबन्धन
• मेयर : खेलराज पाण्डे (कांग्रेस)
• उपमेयर : चिनबहादुर गुरुङ (एकीकृत समाजवादी)
नेकपा एमाले
• मेयर : बाबुराम भट्टराई
• उपमेयर : सावित्रा अर्याल
घोराही उपमहानगरपालिका
सत्ता गठबन्धन
• मेयर : हेमराज शर्मा (डायमण्ड) (माओवादी केन्द्र)
• उपमेयर : भूपबहादुर डाँगी (कांग्रेस)
एमाले
• मेयर : नरुलाल चौधरी
• उपमेयर : हुमा डिसी
तुलसीपुर उपमहानगरपालिका
सत्ता गठबन्धन
• मेयर : गेहेन्द्र गिरी (कांग्रेस)
• उपमेयर : जोगबहादुर राणा (एकीकृत समाजवादी)
एमाले
• मेयर : टीकाराम खड्का
• उपमेयर : स्यानी चौधरी
नेपालगञ्ज उपमहानगरपालिका
सत्ता गठबन्धन
• मेयर : प्रशान्त विष्ट (कांग्रेस)
• उपमेयर : कमरुद्दिन राई (जनता समाजवादी पार्टी)
एमाले
• मेयर : पशुपति दयाल मिश्र
• उपमेयर : शान्ति ढकाल

प्रतिकृया दिनुहोस्