March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एमालेद्वारा रुपन्देहीमा एक उपमहानगरसहित चार नगरपालिकामा उम्मेदवार चयन

भैरहवा- लामो रस्साकस्सी बीच नेकपा एमालेले रूपन्देहीको बुटवल उपमहानगरपालिका र ४ वटा नगरपालिकामा उम्मेदवार चयन गरेको छ । केही पालिकामा समस्या भएकाले १६ वटा पालिकाको नाम सार्वजनिक गरिएको छैन । ५ स्थानीय तहको मात्र उम्मेदवार चयन गरिएको छ।

Advertisement

उपमहानगर तथा नगरपालिकाका उम्मेदवार
बुटवल उपमहानगर
मेयरः बाबुराम भट्टराई
उपमेयरः सावित्रा अर्याल

Advertisement

सिद्वार्थनगर नगरपालिका
मेयरः डा. रामप्रसाद बस्याल
उपमेयरः उमा अधिकारी

तिलोत्तमा नगरपालिका
मेयरः मोहन चापागाईं
उपमेयरः जागेस्वरीदेवी चौधरी

सैनामैना नगरपालिका
मेयरः चित्र कार्की
उपमेयरः बिना राना

देवदह नगरपालिका
मेयरः ध्रुव खरेल
उपमेयरः विद्यालक्ष्मी गुरुङ्ग