शर्मा गठबन्धनबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार
- पब्लिक कुरा
- २०७९ बैशाख ८
- 2.1K Shares
दाङ – दाङको घोराही उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा उम्मेदवार बन्ने भएका छन् ।
गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मा उम्मेदवार बन्ने पक्का भएको हो ।
गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले बताएका छन् । शर्मा सो नगरपालिकामा विकास प्रेमी नेताको रुपमा चिनिन्छन् ।
- एन्टिरेविज भ्याक्सिनबिहीन भए रुपन्देहीमा सरकारी स्वास्थ्य संस्था
- सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता
- खोइ त मानवअधिकार ?
- भैरहवामा प्रदेशस्तरीय वृत्ति मार्गनिर्देशन सेवा केन्द्र र डिजिटल प्लेटफर्म
- सामूहिक महोत्सवः विभिन्न विधामा प्रतिस्पर्धा जारी
- सामुदायिक वनको संरक्षण गर्नुपर्नेमा जोड
- प्रचण्ड भन्छन्– देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्छ
- रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
- कसैलाई पनि संविधान असफल बनाउने छुट छैनः गृहमन्त्री लेखक
प्रतिकृया दिनुहोस्