जैसवाल जसपाबाट सिद्धार्थनगको मेयर उम्मेदवार सिफारिस
- पब्लिक कुरा
- २०७९ बैशाख ७
- 3K Shares
भैरहवा– समाजवादी पार्टी, नेपाल (जसपा)ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)को उम्मेदवारमा अर्जुनप्रसाद जैसवाललाई सर्वसम्मत सिफारिस गरेको छ ।
जसपा सिद्धार्थनगरका अध्यक्ष समेत रहेका जैसवाललाई मेयर पदमा सर्वसम्मत सिफारिस गरिएको पार्टीले जनाएको छ । जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट सिद्धार्थनगरमा मेयर पदको उम्मेदवार थिए । यसअघि जसपा सिद्धार्थनगरले पाँचदलीय गठबन्धनमा सहभागी नहुने निर्णय गरिसकेको छ ।
- सिद्धार्थ र सुर्खेत उद्योग बाणिज्य संघबीच मितेरी साइनो, पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता
- सेवाप्रवाहमा प्रविधिलाई पछ्याउँदै सिद्धार्थनगर
- गाउँको समस्या लिएर किशोरीहरु मुख्यमन्त्रीकहाँ, सहयोग गर्ने प्रतिबद्धता
- मौसमलाई कारण देखाउँदै जजिरा, फ्लाई दुबई र थाई एयर एशियाले भैरहवाबाट उडान स्थगन गर्दै
- मोतिपुर औद्योगिक क्षेत्रको नयाँ डीपीआर बनाउने तयारी
- लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने
- बीआरआईमा शर्तसहितको ऋण लिँदैनौँः कांग्रेस
- गण्डक नहरमा पानी नभएपछि किसान मारमा
- स्थानीय उपनिर्वाचनको सङ्केत र सन्देश
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५ -
विश्व शान्तिको मुहान लुम्बिनीको कसरी ब्राण्डिङ गर्ने ?
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्