May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

काँग्रेसबाट सिद्धार्थनगरमा संविधान सभा सदस्य खाँन मेयरको उम्मेदवार

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा नेपाली काँग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले जनभावना अनुरुप खाँनलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताए । सिद्धार्थनगरमा सत्ताघटक पाँच दलले गठबन्धन गरेर चुनावमा जाने तयारी गरेका छन् । मेयर काँग्रेसको कोटामा परेको छ ।

Advertisement