काँग्रेसबाट सिद्धार्थनगरमा संविधान सभा सदस्य खाँन मेयरको उम्मेदवार

- पब्लिक कुरा
- ६ बैशाख २०७९
- 120 Shares

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा नेपाली काँग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले जनभावना अनुरुप खाँनलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताए । सिद्धार्थनगरमा सत्ताघटक पाँच दलले गठबन्धन गरेर चुनावमा जाने तयारी गरेका छन् । मेयर काँग्रेसको कोटामा परेको छ ।


- रुपन्देहीको मायादेवी अध्यक्षमा चौधरी निर्वाचित
- अबिर लगानु पूर्व घाइते भेट्न पुगे मेयर खान
- को हुन् सिद्धार्थनगरको मेयरमा निर्वाचित खान ?
- सिद्धार्थनगर-१२ मा एमालेका गुरुङ निर्वाचित
- तीन दशकपछि भैरहवामा काँग्रेसले विरासत फर्कायो, मेयरमा खान निर्वाचित
- प्यूठानको झिम्रुकको अध्यक्षमा माओवादी निर्वाचित
- बाँकेको खजुरामा गठबन्धनका उम्मेदवार विजयी
- गठबन्धनलाई पराजित गर्दै देवदहको प्रमुख र उप-प्रमुखमा एमाले विजयी
- भैरहवामा बिजयी जुलुस मनाउने क्रममा गाडी दुर्घटना, १६ घाइते
- रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा बस्याल निर्वाचित
-
अबिर लगानु पूर्व घाइते भेट्न पुगे मेयर खान
४ जेष्ठ २०७९ -
चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी
२६ बैशाख २०७९ -
‘आँशु लिएर आउने नागरिकलाई हाँसो दिएर पठाउनेछु’
२७ बैशाख २०७९ -
‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’
२६ बैशाख २०७९
प्रतिकृया दिनुहोस्