अन्तिम मतदाता नामावली प्रकाशन गरिँदै

- पब्लिक कुरा
- १३ चैत्र २०७८
- 83 Shares

स्थानीय निर्वाचनका लागि अब मात्र ४७ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले आइतबार निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदानका लागि योग्य रहेका छन् ।
यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । सो प्रक्रिया पुरा भएको आयोगको भनाइ छ । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन । यस वर्ष करिब दुई लाख मतदाता थपिँदै छन् ।


- मोदी र देउवाद्वारा मायादेवी मन्दिरमा पुजाआजा [फोटोफिचर]
- माेदी बुद्ध जन्मस्थल लुम्बिनीमा
- गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु, नेपालको हवाई इतिहासमा ऐतिहासिक दिन
- आज भारतीय प्रधानमन्त्री माेदी लुम्बिनी आउँदै
- मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ
- मायादेवी–१ को अध्यक्षमा एमालेका लोध विजयी
- मायादेवी–८ को अध्यक्षमा एमालेका मगर विजयी
- बुटवल उपमहानगरमा पाण्डेको फराकिलो अग्रता
- सिद्धार्थनगरमा काँग्रेसको निरन्तर अग्रता, उप-प्रमुखमा राप्रपा अगाडि
- देवदहमा एमाले १३६ मतले अगाडि
-
चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी
२६ बैशाख २०७९ -
‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’
२६ बैशाख २०७९ -
‘धर्म र आस्थाको आधारमा समाज विभाजित हुनुहुँदैन’
२४ बैशाख २०७९
प्रतिकृया दिनुहोस्