माओवादी गुल्मीको संयोजकमा जिसी

- पब्लिक कुरा
- ३ चैत्र २०७८
- 89 Shares

नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला पार्टिको नयाँ नेतृत्व चयन भएको छ । आज कपिलवस्तुमा बसेको लुम्बिनी प्रदेश कमिटीको बैठकले बुद्धि जिसीलाई गुल्मी जिल्लाको संयोजकको जिम्मेवारी तोकेको हो । यसअघि वीरबहादुर कार्की (चाहल) संयोजक थिए ।
संगठन विभागको जिम्मेवारी सम्हाल्दै आएका जिसीलाई नेतृत्व हस्तान्तरण गरिएको बैठकमा सहभागी निवर्तमान सयोजक कार्कीले जानकारी दिए । आजैको बैठकले गुल्मीकै माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदर्शन बराल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको छ ।


- मोदी र देउवाद्वारा मायादेवी मन्दिरमा पुजाआजा [फोटोफिचर]
- माेदी बुद्ध जन्मस्थल लुम्बिनीमा
- गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु, नेपालको हवाई इतिहासमा ऐतिहासिक दिन
- आज भारतीय प्रधानमन्त्री माेदी लुम्बिनी आउँदै
- मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ
- मायादेवी–१ को अध्यक्षमा एमालेका लोध विजयी
- मायादेवी–८ को अध्यक्षमा एमालेका मगर विजयी
- बुटवल उपमहानगरमा पाण्डेको फराकिलो अग्रता
- सिद्धार्थनगरमा काँग्रेसको निरन्तर अग्रता, उप-प्रमुखमा राप्रपा अगाडि
- देवदहमा एमाले १३६ मतले अगाडि
-
चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी
२६ बैशाख २०७९ -
‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’
२६ बैशाख २०७९ -
‘धर्म र आस्थाको आधारमा समाज विभाजित हुनुहुँदैन’
२४ बैशाख २०७९
प्रतिकृया दिनुहोस्