पत्रकार पाण्डेलाई पृतिशोक
- पब्लिक कुरा
- २०७८ भाद्र २०
- 1.9K Shares
बुटवल – पत्रकार भगवती पाण्डेलाई पृतिशोक परेको छ । लुम्बिनी टेलिभिजनका सम्पादक रहेकी पाण्डेका बुवा तथा टेलिभिजनका महासचिव दिनेश पाण्डेका ससुरा बुवा छविलाल पाण्डेको ८९ वर्षको उमेरमा गएराती निधन भएको हो ।
अर्घाखाँचीको मालारानी स्थायी घर भई हाल चन्द्रागिरी काठमाडौंमा बस्दै आएका खनालका दुई छोरा र ४ छोरी छन् । केही सातायता बिरामी परेका खनालको काठमाडौंमा उपचारका क्रममा मृत्युु भएको हो ।
- पत्रकार पौडेललाई लायन्स सामाजिक पत्रकारिता पुरस्कार
- नगरस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि लीलारामलाई
- घुम्तिनेर लेट, चोक-मोडमा ट्राफिकसित भेट
- विश्वका घुम्नलायकको सूचीमा लुम्बिनी परेपछि पर्यटन क्षेत्रमा उत्साह
- आफ्नो ठाउँका लागि योग्य नेताको चयन
- स्वस्थानी व्रतकथा सुरु
- लुम्बिनीमा पहिला फिर्ता पठाएको निजामती सेवा ऐन प्रदेशसभाबाट पुनः हुबहु आएपछि प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
- संघीताबारे गलत ढंगले प्रचारबाजी भइरहेको छ, यसलाई चिर्नपर्छः प्रदेश प्रमुख मियाँ
- तिलोत्तमाको छैठौं अधिवेशन, सर्वसम्मतले प्रस्ताव पारित
- गोरखादेखि गोरखपुरसम्मको दोस्रो खिचडी यात्रा सुरु
-
भैरहवामा ५० रुपैयाँमा पाँच किलो काउली !
२०८१ पुष २५ -
एकल जिन्दगी
२०८१ पुष २०
प्रतिकृया दिनुहोस्