October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

पत्रकार पाण्डेलाई पृतिशोक

बुटवल – पत्रकार भगवती पाण्डेलाई पृतिशोक परेको छ । लुम्बिनी टेलिभिजनका सम्पादक रहेकी पाण्डेका बुवा तथा टेलिभिजनका महासचिव दिनेश पाण्डेका ससुरा बुवा छविलाल पाण्डेको ८९ वर्षको उमेरमा गएराती निधन भएको हो ।

अर्घाखाँचीको मालारानी स्थायी घर भई हाल चन्द्रागिरी काठमाडौंमा बस्दै आएका खनालका दुई छोरा र ४ छोरी छन् । केही सातायता बिरामी परेका खनालको काठमाडौंमा उपचारका क्रममा मृत्युु भएको हो ।