थप ३४०३ जनामा कोरोना, ४२ को मृत्यु

- पब्लिक कुरा
- २ भाद्र २०७८
- 3.6K Shares

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षण गर्दा २ हजार ६१३ जना र ४ हजार ९९९ एन्टिजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। बुधबार २ हजार १०४ जना संक्रमणमुक्त भएका छन्।

- मन्त्री पाण्डेयबाट प्रेसका अपेक्षा
- तीन महिनादेखि सिटामोल अभाव
- राजनीतिले थलिएको कृषिक्षेत्र
- दुर्गममा निःशुल्क स्तन क्यान्सर शिविर, दुई सयजना लाभान्वित
- सन्तान जन्माउने योजनामा हुनुहुन्छ ? जानी राख्नुस् यी कुरा
- संघबाट लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण
- अवैध कुखुराका चल्ला प्रहरीद्वारा बरामद
- आज विश्व दूध दिवस
- एनआईसी एशियाद्वारा दुर्घटना बीमावापत १० लाख प्रदान
- के थपिएको नागरिकता विधेयकमा ? अब कस्ता नागरिकले कसरी पाउँछन् नागरिकता ?
-
भजन गाउँदै सडकमा फोहोर
१६ जेष्ठ २०८० -
पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्छः मन्त्री पाण्डेय
१७ जेष्ठ २०८०
प्रतिकृया दिनुहोस्