किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

- पब्लिक कुरा
- २४ श्रावण २०७८
- 3.3K Shares

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् ।
टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन ।
शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।


- मुख्यमन्त्रीलाई राउटे प्रतिनिधिले भने- हाम्रो जनतालाई दशैँ खर्च दिनुस्
- गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
- किन दुख्छ ढाड ? कारण, लक्षण र उपचार
- लुम्बिनी होटल संघको अध्यक्षमा पुनः ज्ञवाली
- कांग्रेस–माओवादी ‘इगो’ले लुम्बिनी सरकार बिस्तारमा ढिलाई
- हृदयघातको प्राथमिक उपचार के हो, यसबारे सरकार कति गम्भीर छ ?
- प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
- नेपालले एसियाली सहकार्य संवादलाई प्राथमिकता राखेको छ: मन्त्री साउद
- युरोपमा ९८ प्रतिशतले वार्षिक चार लाखको ज्यान लिने हावामा सास फेर्छन्
- बर्लिनमाथि म्याड्रिडको जित, डच क्लबमाथि आर्सनलको ४ गोल
-
साँवरियाको स्वादमा भैरहवाबासी
२८ भाद्र २०८० -
स्व.विन्दुकुमार चौहान स्मृति पत्रकारिता पुरस्कार यादवलाई
२९ भाद्र २०८०
प्रतिकृया दिनुहोस्