टिप्पर दुर्घटनामा चालकको मृत्यु
- पब्लिक कुरा
- २०७८ असार २३
- 1.7K Shares
भैरहवा– सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा टिप्पर दुर्घटना परेको छ । पाल्पाको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
तानसेनबाट चुनढुंगा लिएर बुटवलतर्फ आउँदै गर्दा लु २ ख् ८२० नम्बरको टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा टिप्पर चालकको मृत्यु भएको हो छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार पाल्पा पूर्वखोला गाँउपालिका–५, बिरकोटका २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास लैजाँदै गर्दा मृत्यु भएको प्रहरी जनाएको छ ।
लगातारको वर्षाले चिप्लो बनेको सडकमा टिप्पर चिप्लीएर सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
- लम्बियो रवि लामिछानेको थुनछेक बहस, थुनामै राख्न सरकारी वकिलको दलिल
- गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू
- रूपन्देही सुपरलिगः वेष्टर्न ४४ रनले विजयी
- थुनछेक बहसः रविलाई श्रीमतीको जिम्मा लगाएकोमा सरकारी वकिलको आपत्ति
- भैरहवामा चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
- २७ लाखभन्दा धेरै मूल्यका अवैध सामान बरामद
- रूपन्देही अदालतमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु
- सवारी जाँचका क्रममा जथाभावी चावी नथुत्न अदालतको आदेश
- बाँकेमा २० प्रजातीका चरा भेटिए
- रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित, थुनछेक बहसको तयारी
-
पत्रकार न्यौपानेसहित तीनजना सम्मानित
२०८१ माघ ५ -
भूकम्पको उच्च जोखिममा नेपालगञ्ज
२०८१ माघ ३
प्रतिकृया दिनुहोस्