अध्यादेश अस्वीकार गर्न कांग्रेसले दर्ता गरायो सूचना

- पब्लिक कुरा
- २०७८ असार १८
- 8.5K Shares

राष्ट्रियसभाको विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।
संसद्मा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय अभ्यास र मर्यादाविपरीत हुने भन्दै कांग्रेसले आज विरोधको सूचना दर्ता गराएको हो ।
सरकारले ल्याएका सबै अध्यादेश अस्वीकार गर्ने नीति लिएको कांग्रेसले अहिले भने सरकारले पेस गरेको बेपत्ता व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन, २०७७ विरुद्ध विरोधको सूचना दर्ता गराएको हो ।
- ओमसतियाको सडक बोर्डमा लोगो ‘गायव’ !
- सिद्धार्थले दरबार त्यागेको सम्झनामा मध्यरात मनाइयो महाभिनिष्क्रमण दिवस
- दूरगामी सहकारीका बचतकर्ताद्वारा अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ
- पाल्पाको निस्दीका विद्यालयले कक्षा ८ सम्म कुनै शुल्क उठाउन नपाउने
- च्याटबट ‘ग्रोक’ ले हिटलरको प्रशंसा गरेपछि विश्वभर विवाद
- म एमालेको अध्यक्ष बन्ने होः पूर्वराष्ट्रपति भण्डारी
- लुम्बिनी प्रादेशिकमा आकस्मिक कक्षको क्षमता दोब्बर गराइँदै
- सिद्धार्थनगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित
- सुनचाँदी व्यवसायीका जायज माग तत्काल सम्बोधन गरः सिउवा संघ
- रूपन्देही–३ उपनिर्वाचनः भैरहवाका युवा गुप्ताले गरे उम्मेदवारी घोषणा
-
आकाशे पुल ‘जड्याहाका ओपन रेष्टुरेन्ट’ !
२०८२ असार १८ -
भैरहवा नाकाबाट ४७.५१ प्रतिशतले निर्यात बृद्धि
२०८२ असार १८ -
४० लाख मूल्यको चिनी खाल्डोमा !
२०८२ असार १८
प्रतिकृया दिनुहोस्