नेपालमा ८६३६ संक्रमित थपिए, १६९ जनाको मृत्यु

- पब्लिक कुरा
- ११ जेष्ठ २०७८
- 167 Shares

भैरहवा– नेपालमा पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत चौबीस घण्टामा ६ हजार ४ सय ४ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि सोमबार ७ हजार १ सय ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।
गत चौबीस घन्टामा २२ हजार ३ सय ६ पीसीआर तथा ६३० एन्टिजेन परीक्षण भएको छ।

- कृषि बजेटमा भारी वृद्धि
- नगर प्रमुख खान र उपप्रमुख अधिकारीद्वारा बिरामीलाई फलफूल बितरण
- अवैध काठ तस्करी बढ्यो
- जो दोस्रो प्रयासमा पालिका प्रमुख हुन सफल भए
- नेपालगञ्ज कारागारमा रहेका २१ जना बन्दीले पाए माफी
- संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाऔँ: शेरचन
- आज गणतन्त्र दिवस
- फ्रिजमा राख्न नहुने ८ खानेकुरा
- संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था गणतन्त्र: प्रधानमन्त्री
- दुई वर्षपछि जापानको सिमाना विदेशीका लागि खुला
-
असारदेखि भैरहवाबाटै श्रम स्वीकृति
७ जेष्ठ २०७९ -
आयल निगमको भलवारी डिपोभित्र रहेको दुई ट्यांकरमा आगलागी
१३ जेष्ठ २०७९ -
तिलोत्तमामा खाँणको अग्रता कायमै
१० जेष्ठ २०७९
प्रतिकृया दिनुहोस्